Posted by: Harka_Bahadur November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हैन सान्नानीको आज छुट्टी छैन अचम्म ।


पशुपती हैन खै कहाँ हो कहाँ मैले त केही भेउ पाउन सकिन , हामी जम्मै पुगी सकेको ठाउँ रे फेरी कहाँ हो त्यो ?


अनी भेडा दिवश भनेको के हो त ?


ल ल हुन्छ बिस्टे तिम्लाई एक मुठा मात्रै किन ? खसी नबजाको धेरै भो बिस्टे पाए बजाउनु हुन्थ्यो ।

Read Full Discussion Thread for this article