Posted by: Harka_Bahadur November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        

हैन बिस्टे शहर तिर हैन , तराइ झरेको थिए , चैते दशैको लागि खसी किन्न गको , हर्किनी लाई खान मन लाग्योरे तेही भर ।

अनी सान्ननी पनि चौतारीमा , धेरै दिन पछी देखियोनी है।

हाम्रो त आज सम्झना दिवश छुट्टी है ।

Last edited: 11-Nov-09 09:53 AM
Read Full Discussion Thread for this article