Posted by: बिस्टे November 11, 2009
~चौतारी १६४ ~
Login in to Rate this Post:     0       ?        
जदौ सम्धी ज्यु
तो भाले त मल भएर अहिले बारी को तरकारी मा परीणत भईसको होला।
अनी लु कसैले भन्न सक्छ यो कुन ठाम हो,हामी सप्पै पुई सक्या ठाम हो।
उत्तर मिलाउने लाई एक कप इस्पेसल चिया।
तारेमाम हर्के का गैर्थउ एत्तिका दिन,सरतिर हो कि के हो?
पख पुरे अर्को चोटि बोरफस कत्तै नजा।
Read Full Discussion Thread for this article