Posted by: बिस्टे November 11, 2009
Login in to Rate this Post:
0
?
लौ जे भन्छौ।
अनी उु त्या धुर्ब्या चिया पसल देख्या हो,बज्जे ले दुध्मा पानी हाली हाली चिया बेचेर हेर्दा हेर्दाइ तेत्रो घर ठड्याइ सको।
हामी भने सधैं डिलाँ