Posted by: Deep September 25, 2009
Login in to Rate this Post:
0
?
माथि बुट्टामा के लेख्या हो साथीहरुले त्यो हेरेर धन्यवाद भनम्ला भनेको --ट्याम लाग्छ जस्तो छ। अब जस्ले जे जे भनेको भए पनि मेरो तर्फ बाट हार्दिक धन्यवाद ।
दसैं सबैको मंगलमय होस।