Posted by: crazy_love September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

ल अर्को है त,


ओहो, ओहो चौतारीमा को हो?
बुङुर पनि छ, सुङुर पनि छ,
२४-७ भोक लाग्यो भन्छ,
ओहो, ओहो चौतारीमा को हो?
बिहानै को झिसमिसे देखि,
राति भुत आउनेबेला सम्म,
फ्राइ मात्र खाँउ भन्ने हन्तकालि को हो?



 


बिर्खे बुढोले ठ्याक्कै मिलायो उत्तर चाहि।


लहरे, ल पुरस्कार देउ त जिम्मल बा लाइ।


Read Full Discussion Thread for this article