Posted by: Birkhe_Maila September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

""ओहो ओहो चौतारीमा को हो?
मुख पनि छ, कान पनि छ।
नाकको मुनि underline छ।
ओहो, ओहो चौतारीमा को हो?
कथा पनि छ, कबिता नि छ,
मार्ल्बोरो हैन तर हातमा सुर्य छ।
ओहो ओहो चौतारीमा को हो?""


यसको उत्तर प्रश्नकै शैलीमा-


ओहो ओहो चौतारीमा के हो यस्तो


मुख र कान भएको जेन्टलम्यान जस्तो


नाक मुनि Underline जुंगा हो कि के हो


कथा र कविता मन चंगा हो कि के हो


मार्ल्बोरोको के कुरा सुर्यै हात परेपछि


चिलिम ब्रेकको बहानामा शिखर माथि चढेपछि


तारेमामको राग छोड्दै सबैलाई दोस्ति पस्कि


ढल्कि ढल्कि मस्कि मस्कि नेप्चुभाउजु देखि अलिकता झस्कि


मुसुक्क हाँस्दै आऊने आज चौतारीमा को हो


मुसुक्क हाँस्दै आऊने आज चौतारीमा को हो???


Read Full Discussion Thread for this article