Posted by: ritthe September 11, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

हैन के हो आज शुक्रबार भनेर जिउ ज्यान देर काम गर्दैछन कि क्या हो कामचोरहरु ! हैन भने त यती खेर सम्म निक्कै भिड भाडा भैसक्नु पर्ने हो !


लहरे र ठुलि लाई पनि हेल्लो !


ठुलि म त भोज खान दात तिखारेर बस्या छु है !

Read Full Discussion Thread for this article