Posted by: perfectionist September 9, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
ल हेर ल हेर, सब-का-सब यती बेला सम्म सुतेर बसेका, घाम लागेर पल्लो डाँडोको टुप्पोमा पुग्न लाई सक्यो, कती सुत्न सक्या हुन। हिजो जन्मोत्सव भनेर राती सम्म बसे जस्तो छन। यहाँ उठ एह, ल पुरी ल्याइ द्या छु, बिहान उठेर बनाको, यती मात्रै छ, मिलेर खाम केरे, बाँकी वीकेन्दमा बनाम्ला। ल दिन झक्कस रहोस्। केलीचा, गेट वेल्ल सून!

 प्रणाम

Read Full Discussion Thread for this article