Posted by: ritthe September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

नेप्ची भाबी - बुडा कत्ती दात माझिराखेको सक्केन?


ठुल्दाइ - कहाँ सक्किनु मन्जन राम्रो भनेर किनेर ल्याको जिम्माल सँग नक्कली पो परेछ क्या हो !


नेप्ची भाबी (मन्जन को बट्टा ओल्ट्याइ पोल्ट्याइ हेर्दै) - यो डाबर लाल दन्त मन्जन हो त ल हेर्नुस् ! डाबर लाल दन्त मन्जन त दात मा लाउने बित्तिकै दात टललल टल्किन्छ ! डाबर लाल दन्त मन्जन भनेर अर्कै कुन नक्कली माल थमाएछन नि जिम्माल ले तपाईंलाई !


ठुल्दाइ - खै बुढाले आफ्नो दात देखाउदै "यि हेर राहुल मेरा दात ४ बिशा पुग्दा सम्म मोतीका दाना जस्तै सेता त्यसै भा' हो र?" भनेर भने अनी किनेर ल्या' नि मैले !


नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त?


ठुल्दाइ - हँ? चुप चुप बुडी यो त बिज्ञापन पो हो त !


Read Full Discussion Thread for this article