Posted by: Birkhe_Maila September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        
छाप्दा छाप्दै......



मधुमासको आश गर्दा गर्दै सास मात्र बाँकि भएर कन्या क्याम्पसको बास बनाएका
लहरेकान्त लाकौलको त्रास बारेको खास कुरा प्रवासमा बसेका हामिलाई  खुल्न
आएको छ। आसपासका सबै तरुनिहरुको पास चान्स मार्ने प्रयास गर्न जाँदा 
थप्पडको रासले घाँसमा ढल्न पुगि नास भएका निज लाकौलले, गाँस बाँस  कपास र
तरुनिसंगको आसले निजलाई सत्यानाश बनाएको कुरा बताएका छन्।



Read Full Discussion Thread for this article