Posted by: serial September 8, 2009
चौतारी चौथौ वार्षिकोत्सव
Login in to Rate this Post:     0       ?        

राहुल भाई भनिने हुल्याहाले चौतारी को मान मर्यादा माथि असर पर्ने गरी म लहरे लाल लाकौल माथि लगाइएको आरोप गलत भएको जानकारी


गर्दछौ। पैसा निल्ने हो भने चौतारी ढुकुटी को साँचो आफ्नै हात मा भएको र सो ढुकुटी मा पैसा कती छ भनेर विवरण कसैलाई पनि बुझाउने


नपर्ने गरी जिम्मेबारी आँफै मा रहेको ले - १०० ५० रुपैयाँ निल्नु नपर्ने कुरा पनि अवगत गराइन्छ। यो सबै डाहा गर्ने हरुको साजिस भएको र


एस्ता हल्ला ले लहके कान्त को बाल पनि उडाउन नसक्ने कुरा को पनि जानकारी गराउन चाहन्छु। साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि


एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ। जे गर्न मन लागे गरे हुन्छ। बालै मतलब। लौ जा त।

Read Full Discussion Thread for this article