Posted by: sanira September 7, 2009
Login in to Rate this Post:
0
?
नमस्ते सपै चौतारीएन हरुलाई म निकै ढिला भएछु।
चौतारीको चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना !
पवन दाई को आत्मा ले चिरशान्ती पाउन। RIP
साथै हाम्री चौतारी कि केली को आज बिहान् मोटर दुर्घत्ना भएको र हात र निधार मा चोट लागेको छ भन्ने सुनिएको ले उन्को छिट्टै स्व स्थ राम्रो होस् भन्ने कामना गर्दछु|