Posted by: RajaHarischandra September 2, 2009
Login in to Rate this Post:
0
?
एकै शासमा पढे, फुर्सद लिएर| साह्रै राम्रो| "अब चाँही अलिक काम ढाट्ने गर्नु पर्यो प्रभु" फेरी चित्रगुप्तले हाम्रा भागका इट्टा चलाऊलान पनि | हुन त "यभ्री थिंग ईज राइट इन वार एंड लभ" भन्छन| पेलौ पेलौ|