Posted by: boulevard dreams September 1, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        
ल बैरे यो चै एेक्दम राम्रो लाग्यो है । तर आन्तिम म आएर चै अलिअक्ती बोर लाग्यो , अरु साथी हरुले भनेको जस्तो काहानी मा twist औंला जस्तो छ , तर ठिकै छ कथा म उथल्पुथल भनेको भएन भने कथा को महत्व नै भएन नि । ल ल बैरे जे रमाइलो हुँदै छ । तर साथी म नेपाल जआदै छु छिट्टै नै । प्रभु को कथा चै एेक्दमै मिस्स होल जस्तो छ , हेरौ सके सम्मा उप्डेट हुन ट्राइ गर्छु ।
Read Full Discussion Thread for this article