Posted by: Sufal September 1, 2009
सफल जिन्दगी भाग २
Login in to Rate this Post:     0       ?        

कथामा twist आए जस्तो छ।


लौन बैरे! एस्तो मोडमा आएर क्रमश गर्ने। अन्याय भयो।


<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>


तर मैले धोकेबाज प्रेमिको गन्ध पाएकी छु है यस्मा। त्यस्तो चाँही नहोस्।


~सुफल

Read Full Discussion Thread for this article