Posted by: Deep August 26, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

शिवदाईका गफहरु पनि लेखम्ला कुनै दिन लाले प्रभो, परेछ मौका भने।


सुन्दरीले हाजिर गरा भनी भने त प्रभो खबर पाम न --- कसो stat प्रभो?


जय होस है जय होस् सबैको -- मायालुको नजर्-स्पर्श मात्रैको आशलाई मनबारीमा गोडमेल गर्दाका दिनहरुमा मदहोस मुस्कानका फुलहरु समेत आफ्नो मनबारीमा उस्ले रोपेर गए झै होस जीवन।


 

Read Full Discussion Thread for this article