Posted by: perfectionist August 14, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा हा हा, ब'बाल हाँसियो प्रभो ब'बाल, साची माने प्रभो मैले, कस्तो सक्या भन्या नि, फिटिक्कै expected थेन यो त, बबाल भो महा-ब'बाल भो। हांसेर भुइँमा लडि-बुडी भो, जिम्मालबाको इस्ताइलमा भन्न पर्दा, BMLB भो प्रभो। क्या गयो भने नि। ल वीकेन्द सही जानी भो।
Read Full Discussion Thread for this article