Posted by: serial August 7, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

यो भाग पनि खररर पढेर सक्यो


मान्छे चाँही नराम्रो होइन रहेछ सार्थक - त्यती सम्म त गर्ने बिचार  गरेछ त्रिस्ना लाई


अब कहाँ  बाट आभा कि साथी भेटिरा


ग्रह दशा ठीक छैन जस्तो छ सार्थक को


एक चोटि देखाउन जानु पर्ने देखिन्छ


लास्ट को सिन चाँही फिल्मी होला जस्तो लाग्यो


अर्को भाग मा चाँही हात्ती आयो हात्ती आयो फुस्सा होला

Read Full Discussion Thread for this article