Posted by: crazy_love August 6, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

कालेदाइ,


जिन्दगी नैं असार पन्ध्र हो कि जस्तो लाग्छ आजकाल मलाइ पनि।ब्यस्तताको बाबजुद पनि तपाइको मिठो कमेन्ट पढेपछि चाहि कथा लेख्न प्रेरित गर्छ।


अर्को चोटि आँउदा छुर्पी पनि ल्याउनु भयो भने हामी सबै बाँडी चुँडी खाँउला।


ek@l,
मैले नयाँ भाग राखेर पनि पुरानो भइसक्यो, अब अर्को नयाँ भाग पनि आँउदैछ। धैर्य गरिदिनु भएकोमा धन्यबाद साथी।


बैरे,


भोटो भन्दा पनि छोटो? तिम्रो वालेटमा कस्को फोटो?
हे हे हे


पुरे चा,
बैरेको कमेन्ट भन्दा त लामै छ त यो भाग। कि बैरेलाइ जिस्काको हो? मलाइ त होइन है।


nepalibabu101,


नोबेल लेख्न अलि धेरै समय पनि लाग्छ होला, त्यत्रो लेख्ने हिम्मत पो छैन हो मलाइ। के गर्ने होला?


तर पनि तपाइको राय राम्रो लाग्यो। भबिष्यमा लेखिन्छ कि कतै, असार १६ आयो भने।


लहरेले नि पार्टि चेन्ज गरेछ। अचम्मै भो! साइड लिन नि जान्या रैछ। धन्याको पात!


 

Read Full Discussion Thread for this article