Posted by: serial August 4, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

कस्तो बिजी भइरा मान्छे ले बिजी भनी नभनी कथा लेखिरा छ


त्यही पनि कती छोटो भन्ने हो त


एसो साइड लिइद्या नि


ब'बाल कथा गइराछ, हुन त आफ्नो भन्या आफ्नै हुन्छ माया त लागिहाल्छ नि


अब सार्थक ले केही गरेर त्रिस्ना लाई हेरिदीए त्रिस्ना को कल्याण हुने थियो अनी सार्थक ले गरेको कर्म को पनि पश्च्याताप 

Read Full Discussion Thread for this article