Posted by: perfectionist August 4, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        
यो कथा चाँही किन यती छोटो ?

तेइ त, बैरेको कमेन्ट र कथा उत्रै रैछ।

हप्तौं पछी आयो, त्यो पनि यती छोटो।

अब कतै फस्ला जस्तो छ, सर्थक, हुन त पैले नै गल्ती गरेर फसी सक्यो, अब त्यो गल्ती को प्रायस्चित् बाहेक अरु के नै गर्न सक्छ र। 
Read Full Discussion Thread for this article