Posted by: serial July 20, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

लास्टै रमाइलो भयो ल यो भाग पढेर - बाङ्गे ले क्या गफ लाइद्या तरुनी हरुलाई शिव दाई को बारे 


तरुनी दुबै फ्याल्ट, बरु लास्टाँ दुबै तरुनी हरु बाङ्गे चाँही मेरो भन्दै झगडा गर्ने हो कि 


Read Full Discussion Thread for this article