Posted by: jhilke_1 July 19, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
ओहो प्रभु हिजोनै पोखिसक्नु भएको रहेछ मैले त भर्खर देखे अनी पढे पनि ... अरुले जस्तो कती छोटो कती मिठो भनेर प्रभु को इन्सुल्त गर्दिन, म त कती मिठो तर कती छोटो भन्छु .......
हे हे हे हे "भित्र त अघि असिनाले दरो चुट्यो  ---ठीटीहरु त दर्कीए नी"

हैन कती सम्म बयान गर्न सकेको भन्या "पिचकारीले पानी तानेको जसरी तान्यो धुवाँ अनि म:म पाक्दो भाँडोको बिर्को खोल्दा फैलीईने बाफ जसरी धुबाँ छोडेर चुरोट म तिर तेर्सायो।".... एसो पढ्नेलाई पनि पढदा पढ्दा तल तल लागेर कस्तो....... सँगै सुतेकी बुढी लाई पनि छोडेर बाहिर गएर तानौ तानौ जस्तो ........

प्रभो अली फुर्सद बढीनै भएको ले गर्दा घुम्दा घुम्दा हजुरको मेसेज को रिप्लाई गर्न नभ्याएको मा माफि माग्छु है .... अनी चान्डै रिप्लाई गर्छु भनेर पनि कसम नगरौ क्यारे ...... फेरी भ्ययिएन भने अर्को आपत ..... के गर्नु बाङे ले जस्तो कसम जती खाए पनि केही नाप्दैन भनेर बस्न पनि सकिएन ...... ल त हजुर एकै छिन्मा अर्को भाग पनि टांसे अहिले नै पढेर सकाउनेथिए क्यारे ..... 
Read Full Discussion Thread for this article