Posted by: perfectionist July 17, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        
<<<त्यसैले पनि समाजमा उ गायक मात्र होइन, स्वच्छ छबिको रुपमा चिनिन्छ।>>>

<<<समग्रमा उ खराब मानिस होइन, उ भित्रको एउटा "उ" ले अड्कल काट्यो। तर अब के गर्नु?  त्रिस्नाको कारण उसको इज्जतमा प्रश्न चिन्ह लाग्नेछ।>>>

<<< लिजा उसको गीतमा मोडलिङ गर्दैछे, अहिलेको प्रख्यात मोडल, उमेरमा उ भन्दा धेरै सानी।>>>

<<< उनिहरु साथी हुन्। तर समाजले तोकेको घेरालाइ पनि मेटाउन सक्ने साथी। >>>

<<<लिजाले सार्थकको निधारमा चुमी, आँखाहरुमा, त्यसपछि ओंठहरु। >>>

कुरै सक्यो नि, सार्थक कस्तो रेछ भनेर त छर्लङै भो नि। पैले जुना, आभा अनी अब लिजा, अब अरु को को बाँकी हो कुन्नी। लास्तै रेछ हिरो त!

ल अर्को भागको प्रतिक्षामा.....
Read Full Discussion Thread for this article