Posted by: popeye July 17, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
ओहो !!! लौ लौ छोटो भए नी मीठो गयो ..... कुन बेला सक्यो पत्तो नै पाइएन ...... लौ न गुरु यस्लाई छिट्टै निरन्तरता दिनु होला..... म अर्को भागको प्रतिक्ष्या मा छु
Read Full Discussion Thread for this article