Posted by: serial July 16, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

अहिले सम्म छिनाफानो भा छैन - को कस्को भनेर - दुइबैलाई ट्राइ हान्ने - जस्को मा आयो त्यस्को नि होइन र भन्या


खोइ केटीहरुको नाम छैन - नाम पनि होला नि - सोध्न भ्याएन कि क्या हो -


अब जे गर्छ बाङ्गे ले गर्छ ल त्यही हो - गफाडी पनि महा गफाडी रेछ बाङ्गे 

Read Full Discussion Thread for this article