Posted by: Stat July 15, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        
अझै अरु पनि नाम छन? ओहो ! हामी जस्तो क्रेजी को पंखा लाई फन्फनि घुमाउन क्रेजी लाई कल्ले सिकाउनु पर्ला र हैन?एक चोटि स्विच अन गर्दिए मात्रै भयो
तर कथा पढेर चाँही सिरिअस बनायो है मलाई, समिरले भने झै "केटा मान्छे हो। त्यस्तो भइहाल्छ नि।" भन्ने सोचेको त गार्हो पो हुन्छ कि क्या हो
Read Full Discussion Thread for this article