Posted by: crazy_love July 15, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

Stat,


दश चोटि पढेर पनि श्रेयाको नाम छुटाउने? ल ल,  स्पष्टिकरण दिनु पर्दैन। हामीले बुझिसक्यौं Stat ले कुन चाहि प्यारा कति चोटि कन्ठ गर्‍यो भनेर।


यसपाली कथामा थुप्रै पात्रहरु छन् है?



 

Read Full Discussion Thread for this article