Posted by: Deep May 7, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
साथीहरुलाई मैले बिर्सेंको छैन है, त्यै निबेदन गरम भनेर उपस्थित भएको अहिले चै। यो बशन्त ऋतुले हरीयाली प्रायोजन गरे झै साथीहरुको सदभावले मेरो उत्साह प्रायोजन गर्छ।
Read Full Discussion Thread for this article