Posted by: perfectionist April 24, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
<<<"त्यो तँलाई अघि नंग गाढ्ने खासमा त मेरी हो नी --फेरी तँ उसैलाई चै किन समात्न पुग्या नी? अनि तेरीले मलाई समाई, अब के गर्ने?" उस्ले सोध्यो।>>>

वाह प्रभो, सार्है मज्जा आयो, जय होस् प्रभो। पुरा फिलिम हेरे झैं भो, हिरो भैयो, बाङगे त पैले देखीं नै हिरो थियो, अब खास भयो के त? हात समातेको आफ्नी भै कि सपना देख्या, प्रभोले भन्नि त हैन तै सोधिहाल्या।

तर त्यो शिवदाइलाई चाँही थ्यांक यु भन्नै पर्नी हो क्या, साइड हिरो रेछन।

जे होस् प्रभोले initiation लिए, सार्ही रमाइलो लाग्यो, त्यो नङको दाम त मेरै हातमा पर्या जस्ताइ भो बै, "खै के हो के हो"
 
Read Full Discussion Thread for this article