Posted by: Himalaya178 April 22, 2009
Let's make CHITWAN our new Capital.
Login in to Rate this Post:     0       ?        

यो छलफल राजधानी र अन्त्ररास्त्रिय बिमन्स्थल को बारेमा पैला पनि उठि सकेको हो नेपाल सरकारमा त्यती बेला चितवनको लागि कूरा चलेको थियो तर पछी अन्त्ररास्त्रिय बिमन्स्थलले गर्दा राष्ट्रिय निकुन्ज र तेस्मा भएका  जनlवरहरू लाई नराम्रो प्रभाब पर्ने भएकोले भैरहवाको लागि कूरा अगाडि बदेको जस्तो लाग्छ मलाई , तर आज्काल नेता हरू आफ्नो दूनो सोजौदै फुर्सद नभएको ले त्यो कूरा हरायो

Last edited: 22-Apr-09 08:33 PM
Read Full Discussion Thread for this article