Posted by: ritthe April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हैन के सारो मात्तेको रैछ यो बौचा त सिधै भन्छ यार "अरुलाई त के सोधाई भो र" !


केली वो केली तिम्रो बौचा लाई चलाइदेउ गोली !


खुशी, काँ तिमीलाई ढाल्ने कुरा गर्छु त म ! अनी खुशीको गाउ कता पर्‍यो नि? तराइ तिरै हो कि? हिजो सोनु सँग भेट भा' थ्यो ! "खुशी पनि चौतारी आउछ?" भन्दै थियो !


चिप्ले, कुरो त एकदम सोर्है डलर ठीक हो ! यस्पाला क्रिस्मस मा टेउसास मा भेला भयो भन्देखी चिप्लेले ब्यान ब्यान चौतारीमा टासेको सबै गीत गाउँ लाउनु पर्छ ! हुन्छ है चिप्ले?


बिस्टे चेली को गाउ चाँही कता हो नि? आज्काल चेली लाई पनि देखिदैन !


पुरे, म यतै छु किन खोजेको मलाई?



बैरे ब्रो पनि टेउसास तिरै? उतै का मान्छे ले पुग्ने भएछ त अब गेट टुगेदर गर्न लाई ! हे हे

Read Full Discussion Thread for this article