Posted by: keli April 16, 2009
Login in to Rate this Post:
0
?
हस , हुन्छ तर पनि कस्तो बोर भयो के, नभये त रमाइलो हुन्थ्यो हगी???
दाई तपाईं हरु म बसेको थौमा आएपछी, त्यहाँबाट क्युवेस्त जानलाई क्रुज मा जानु होला एक्दम रमाइलो हुन्छ,
हुन्छ , म खाने कुरा पनि मिठो मिठो नै खुवौला नि, तर तपाईं ले चै खसी को पक्कु बननु पर्छ नि