Posted by: बिस्टे April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

ए त्यस्तो हार्ड एन्ड फास्ट रेसिपी त छैन तेही पनि
त्यस्तो अरु मसाला केही पनि हाल्दिन
खाली,तेही लसुन अदुआ चाइ टन्न हाल्छु अनी अरु त तेही जिरा, गरम मसाला,खुर्सानी बेसार उही रेगुलर।
पहिला मासुलाई सप्पै मसला अनी लसुन अदुवा अनी मजाले तेल हालेर मोल्ने
अनी प्रेसर को बिर्को बन्द गरेर एक्चिन पकाउने,१,२ सिट्ठी लाउने-प्रेसर कुकर को स्वभाव र सक्ती हेरेर
आफ्नै जज्मेन्ट्मा,जे होस् मासु आध पाकुन्जेल सम्मा बिर्को लाएर पकाउनु तेस्पची चाइ
बिर्को खोलेर छोप्दै पकाउने फ्रिक्युएन्ट्ली चलाऊदै,तेल चाइ मजाले हाल्नु पर्छ,मज्जा ले भुट्टिन लाई।
एत्ती हो सर मैले गर्ने।
सर्ले बनाउदा राम्रो भएन भने मलाई दोश नदिनु होला।
बरु एक्चोटएे मज्जा ले खसी नै ढाल्न मन थ्यो। अब एस्पाली दसैं तिर गर्नु पर्ला जस्तो छ्।


अनी बैरे ब्रदर नेपाल तिरै हो कि कसो कि कथा मा खा र अहिले पेट दुख्या हो?


आज बाँकी जमात बोर्डेर पारी भोट् हाल्न गये कि कसो ?

Read Full Discussion Thread for this article