Posted by: ritthe April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

इट इज माइ प्लेजर बिस्टे, त्यो मोहन लाल त मलाई पनि मन पर्छ सार्है ! बरु त्यो पक्कु बनाउने रेसिपी पाउन सर ! 'के के हाल्ने' र 'स्टेप' मात्र भये पुग्छ 'कती हाल्ने' चाँही मलाई थाहा छ रे क्या !


बैरे लाई नि 'हाइ' रे रिट्ठेले भन्या है ! पेट गडबड भयो भने हाजमोला खानु रे !


ठुल्दाइलाई तारेमाम गर्नै बिर्सेंछु आज, बुढा अहिले सेमिनार तिरै ब्यस्त होलान नभये उहिले फलाकी सक्थे "तिमारु हाम्लाई नदेख्नी भईसकेउ, बुढा भये पछी यस्तै हो" भनेर !


लौ त !

Last edited: 16-Apr-09 10:45 AM
Read Full Discussion Thread for this article