Posted by: बिस्टे April 16, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
तेही भन्या त रिट्ठे, तर जुनेली ले बना च्या मिट्ठै थियो मरिच हालेर बनाको
तेइ मोरी जस्तै  पिरो।
हिमालय र बैरे लाई स्वागत,चिया सोधौ भने,आज केली कता गै चिया बनाउने उही थिई,उसै नि बैरे
तिर्खाइ रा भन्या हो केरे ल पानी खाने भे छ् त्या अंखराँ।
अनी अरु नयाँ नौलो के छ् रिट्ठे,
सधैं भन्छु भन्यो बिर्सिने, त्यो अस्ती को लालमोहन र त्यो अर्को के जाती रस्बरी जस्तो चम चम हो क्यार  कम्ता खाइेन र अस्ती भक्खर सकियो,बेलुका खाना पछी सधैं डिजर्ट रमाइलो भाथ्यो।
Read Full Discussion Thread for this article