Posted by: perfectionist April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
<<<अब आइन्दा कसैले चौतारीमा हसुर्ने ट्याम मा  खशी को कबाब को कुरा गर्‍यो भने ठीक हुने छैन !  हाना हानै पर्छ >>>>

अैयाSSSSSSSSSS हँसायो बै, सार्है रमाइलो लाग्यो चौतारीको गफ, त्यो माथिको मात्र कुरा गर्या हैन है रित्थे, हर्के र तिम्रा कुरा सुनेर मस्त हाँसियो, साइदको  कुइरिले मस्त आँखा तरी, हा हा हा हा।

हेर रित्थे, तिमारुले बिस्टेकोमा हुसुरेर अझ खानि टाइममा फोटो राखेर, कम्ता गर्याछौ? हैन त हर्के? कुरो भन्या चिति-च्याँट्ट हुनु पर्‍यो याँ, तिमारु मात्र खाना कुरो गर्न पाउँछ भन्नि छ र? लु जा त।

हो हर्के, म नि फिरिजमा भाको २ धर्नी खसीको मस्त कवाफ बनाउँदै कपा-कप खाँदै त्यो Aussies को हावा फुस्कौने हो। सुक्रवार्को घोर प्रतिक्ष्यामा..... लु जास् त  
Read Full Discussion Thread for this article