Posted by: Harka_Bahadur April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हैन बैरे कुन चै बानेश्वोर चोक , पुरानो कि नयाँ , त्यो पुरानो बानेश्वोर चोक मा त मनी जान्थे मासु किन्न ।


बैरे के हो एक्कै गाउको पारीयोकी के हो ?


एसपाली चै फ्रेश खसिको विथ छाला लेरार खानु पर्ने भो मज्जाले झोल हालेर ।


अनी साच्ची बैरेको कथा कता गयो ? त्यो कृष्ण मन्दिरको बारा त निक्कै मिठो थ्यो है।

Read Full Discussion Thread for this article