Posted by: Deep April 15, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

हैन रिट्ठे ब्रो, राहुलभाई प्रभोले मेरा प्रस्तुतीहरुमा टीप्पणी गरेको मलाई सम्झना छ अनि मैले पनि राहुलप्रभोका लेखाई प्रति आफ्नो प्रतिकृया पोखेको छु। प्रसंसाका प्रतिकृया थिए ती र अहिले अब्यक्तै भए पनि उस्तै छन प्रतिकृया।


राहुलभाई प्रभोले मोमो खान आउनु नभने पनि एक दिन जान्छु खान, कसो नख्वाउलान जस्तो लाग्या छ।


बिस्टे प्रभो, टिप्सन सुरु गरीयो, टीप्ने चै अझै उधारो नै छ, तर चुक्ता गरम्ला भन्ने सुर छोड्या छैन।


ल साथी हो, मच्याउँदै गरम् है यो चौतारीको पिंग।

Read Full Discussion Thread for this article