Posted by: keli April 15, 2009
Login in to Rate this Post:
0
?
K..K, भन्छ यो मेरो झिल्के रित्थे काकु ले
ठुल्दाइ र बिस्ते दाई लाई चै घुर्की लाउनु पर्ने रहेछ ,आज त दुबइले केही नभनी चिया खाएनी
अनी गा छैन, म त्यो धुबिया सालो हेर्न, म तपाईं जस्तो हो र?
अनी पुरे को के छ खबर? सञ्चै?
बरु लहरे चै आज धुबिया साली हेर्न गये जस्तो छ
अनी चिप्ले दाई लाई चै मैले गाली गरी गरी पढाउछ भनेर नाआ जस्तो छ