Posted by: बिस्टे April 15, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
तारेमाम केली,लौन यसरी ब्यान आउना साथ फुल्बुट्टे कपाँ चिया सधैं देख्न पाए त किन जान्थ्योउ हामी त्यो धुर्ब्या पसलाँ चर्क्या सिसा गिलासआँ च्या खान।
तारेमाम पुरे ,ठुल्दाइ
बिस्टे ले नचाहिने कुरा कैले गर्दैन
ठुल्दाइ लाई काम चोर्न कसैले सिकाउनु पर्दैन। तारेमाम।