Posted by: serial April 14, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

बिस्टे ले पनि पा बेला खोक्द्या हेरन अड्कल गरेर हाल्ने रे - के हाल्ने चिनी चियापत्ती हो खसी को मासुमा -



म सँग सोध कसरी बनाउने भनेर



बि यम सि मिट मसला हालेर पकायो भने नून र प्याज बाहेक के पनि हाल्नु पर्दैन - मासु पनि बुझ्या हो -



अनी त न मासु को चिन्ता लिनु पर्‍यो, न पखाल्नु पर्‍यो, न काट्नु पर्‍यो, न फ्राइ गर्नु पर्‍यो



न फ्राइ गरेको मासुमा अदुवा लसुन हाल्नु पर्‍यो न बेसार हाल्नु पर्‍यो न दाल्चिनी, न खुर्सानी, न जिरा न,



अनी पाकी सकेको मासुमा न धनीयाँ हाल्नु पर्‍यो न गोलभेडा



सजिलो छ मासु पकाउन  

Read Full Discussion Thread for this article