Posted by: keli April 14, 2009
Login in to Rate this Post:
0
?
लौ हेर यो लहरे को ताल, अगी भर्खेर तेत्रो २ थाल भात् खाको होइन?
अब फेरी खुशी ले पकाको भात् खाने भन्छ बा.......
अनी बिस्ते दाई को चला माल पनि गतिले देखिन मैले, तेसैले त सधैं बेल्ना र ददु खानु पर्ने नि भाउजुको हत को
अब त्यो धुबिको साली का किन जानु पर्ने यो बिस्ते द लाई
त्यो धुबिको साली त धेरै जाली पो छे रे त
म त नभन्दी का चाडछु र? अब त बेल्ना मात्र होइन टाउको मा आलु फल्छ भरे , खित...... खित..... खित!!