Posted by: ritthe April 14, 2009
Login in to Rate this Post:
0
?
बुढो हड्डी होसै नगरि फर्काएसी करक्क मर्किन्छ भन्ने थाहा हुनु पर्यो नि हर्के बज्जे लाई !
त्यो कुन गीत हो त्यो "तालको पानी माछीले खानि" भन्नि?
केली वो बौचा, भोक लाग्यो मलाई खान लेर आउ नत्र................