Posted by: keli April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तिम्लाई  मात्र मिठो लगेर के  गर्नु लहरे कसैलाई  मिठो लाग्दैन


सबै जना ले  मैले चिया  ल्यायो  कि  के  के  भन्छ ,झन ठुल्दाइ त ,मैले ल्याएको  जुश लाई  पनि  घुस, भनेर  खाँदैन


अनी  मैले  त घरमा  चिनी चियापत्ती  नै  रखन  छोडिसके


मैले चिया  नखाएको  पनि  कत्ती  भाईसक्यो


लौ न तिमी नै  मलाई  एक कोप चिया  ल्याइदेउ न  बाइ

Read Full Discussion Thread for this article