Posted by: बिस्टे April 13, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।
नयाँ बर्ष २०६६ को शुभकामना सम्पूर्ण चौतारी परिवार लाई।


तारे नया माम दाई।
म त अघिनै उठ्या हो आज धुर्ब्या पसल बन्द राइछ ससुराली हिनेछ मोरो तेसैले आँफै आगो बाल्न ला दाई एक्छिन मा सपै चिया नारा लाउन थालछन तेसैले।
अनी सप्तान्त कस्तो रह्यो त दाई को ?


पचास चोटि टास्न खोजे होला एरर आको आई गरेर झर्को लाग्यो।
चिया पिउन नपार होला।

Read Full Discussion Thread for this article