Posted by: ritthe April 10, 2009
Login in to Rate this Post:
0
?
हेल्लो हेल्लो !
हुल भएछन्त अहिले !
लहरे दि बौचा लाई जन्मदिनको शुभकामना ! ए लहरे त्यो फोटो मात्र टासेर हुन्छ? यसो साथीभाइहरु भा' ठाउँ मा आएर भोज को निम्तो दिनु ! भोजै खान त कुमारी गाल सम्म को जान्छ त ! मखुला बिस्टे?
केली के छ खबर? धेरै पछी आएउनी !
बिस्टे मार्साप' अनी कस्तो हुँदैछ गूड् फ्राइडे?
ठुल्दाइ छु दु हालखबर? काजु भात सिरौला?
जिम्माल बा, पुरे, सुरे सबै थुर्न ब्यस्त होला है?