Posted by: Harka_Bahadur April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

मैले पनि सुनेको तेस्ताइ हो दाई, सुनेको मात्रै है फेरी ।


रिठ्ठे , हिजो राती आधा रात मा आर उफ्रिदै थियो , के हो एस्तो नचलेको भनेर , म पनि हो मा हो मिलाउदै त्यो सँगै उफ्रिदै थिए ।


चलेछ ल चेक गरे मैलेनी ।


खै चियाको फोटो टाश्नै छोडे गाम्ले , गाम्लीहरुले अचेल के भा हो , गाम्लीहरुको त अत्तो पत्तो छैन अचेल , कहाँ गाको हुन कुनी।

Read Full Discussion Thread for this article