Posted by: Rahuldai April 10, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के,


हैन मेल माने डाँक, डाँक माने हुलाक ।



मेल पनि हट हुन्छ र भन्या ?


मैले फि-मेल मात्र हट हुन्छ भन्ने सुनेको (सुनेको मात्र नि फेरी) । हट मेल , हट मेल भन्दै छ सब जना।

Read Full Discussion Thread for this article